कतारको समय[time of qatar]नेपालको समय[time of nepal] Welcome to www.doha-qatar.page.tl

keshavjasper

haso thatta//

कसरी कुल्ला गर्न सक्छु?? एकदिन एउटा चर्चका चारजना नन हरुले जेसस क्राइस्टलाई भेट्न गए। पहिलो केटीले भनी: "मैले गरेको पापको लागि मलाई माफि दिनुस्" क्राइस्टले सोधे: भन तिमीले के पाप गर्‍यौ? केटीले भनी: मैले केटाको गोप्य अङ्ग (लाँडो) देखेँ। क्राइस्टले भने: केही छैन तिमीले पवित्र पोखरीमा गएर आफ्ना आँखा धोउ, म तिमीलाई माफ गरिदिन्छु। दोस्री केटीले भनी: "मैले गरेको पापको लागि मलाई माफि दिनुस्" फेरी उसलाई पनि क्राइस्टले सोधे: भन तिमीले के पाप गर्‍यौ? केटीले भनी: मैले केटाको गोप्य अङ्ग (लाँडो) छोएँ। क्राइस्टले भने: केही छैन तिमीले पवित्र पोखरीमा गएर आफ्ना हात धोउ, म तिमीलाई माफ गरिदिन्छु। एत्तिकैमा तेस्री र चौथी केटीहरु लडाईं गर्न थालेको देखेर क्राइस्टले सोधे: तिमीहरु किन झगडा गरेको? चौथी केटीले भनी: मैले भन्दै थिए कि उसको भन्दा मेरो पालो पहिले आउनु पर्छ। क्राइस्टले भने: केही छैन म सबैको कुरा पालै पालो सुन्छु। तब केटीले जबाफ दिई: तर म उसले चाक धोएको पोखरिको पानीले कसरी कुल्ला गर्न सक्छु????? महान शब्दक्रान्ति Filed under: पाहुनाको पालो, हाँसो ठट्टा — Administrator @ 12:25 am प्रकाश आस्था १२ वर्षको वनवासताक चोसे दाह्री पालेका, साम्राज्यवादी बहुराष्ट्रिय कम्पनीको ‘फेसबुक’मा हाल तस्विर र तर्क हालेका, नवसत्ताका वरिष्ठ मन्त्री कामरेड खरिपाटीको भेला सक्याएर खवरकर्मीहरुबीच उपस्थित भए। ‘तपाईँहरुले भ्रम नपाले हुन्छ । हामी अब एक ढिक्का भयौ“ ।’ यसअघि कहिल्यै पनि खवरप्रेषकमाझ ‘हामी अब अनेक टुक्रा भयौ“’ नभनेका उनले बडो अदबका सुनाए, ‘हामीले पुन एकपटक फ्युजन-मार्ग अवलम्वन गरेका छौ“ । कामरेड जण्ड र चण्डविचको विचारको फ्युजन नै अबको हाम्रो गौरवसाली रथारोहण हो । अब भने हाम्रा महान् विचारका विरुद्धमा लाग्ने देशी विदेशी प्रतिकृयावादीहरु स्वयंको ‘फ्युज्’ गएको छ ।’ कामरेड वाणी बडो ‘स्पोन्टनियस’ थियो तर बबुरा पत्रकार बन्धुहरु ‘फ्युजन’को यो नवसुचनाले अर्को ‘कन्फ्युजन’मा परे । ‘यो फेरि कस्तो फयुजन हो ?’, तिनको चासो थियो । ‘फ्युजन नेपाली मौलिक पहिचानसहितको’ थियो मन्त्रीज्युले थपे, ‘र्सवहारावर्गको उल्का उत्थान, सामन्ति, दलाल, साम्राज्यवादी र नोकरशाहीहरुको महान पतनको दिशामा एउटा अर्को विशाल तरंग सहितको छाल र त्यो छालमा तिनलाई फालको दिशामा यो भेला …।’ पत्रकारहरु अधैर्य थिए । कामरेडका केही उल्लेख्य र नौलो लाग्नेजस्ता पछिल्ला शब्दहरु टिपेर धेरैजसो पत्रकार अर्का कामरेडतिर मोडिए ।



This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free