कतारको समय[time of qatar]नेपालको समय[time of nepal] Welcome to www.doha-qatar.page.tl

keshavjasper

HOME

Share
Bookmark and Share स्वागत छ हजुरहरुलाई यो www.doha-qatar.page.tlमा मसँग ब्यक्तिगत गफगाफ गर्न चाहनुहुन्छ भने तलको chatroomमा सल्ला,सुझाब र प्रतिकृया भये राख्न सक्नुहुन्छ /please comment on this site thank you keshavjasper {सयौ थुङा फुल्का हामी एउटै माला नेपाली सर्बभौम फैलिएको मेची महाकाली }२*** प्रकृतिका कोटिकोटी सम्पदाको आचल बिरहरुको रगतले स्वतन्त्र र अटल ज्ञानभुमी शान्तिभुमी तराइ, पहाड, हिमाल अखण्ड यो प्यारो हाम्रो मात्री भुमी नेपाल बहुजती भाषा, धर्म, सक्रिती छन बिशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल afcasiacup.com ********************************************************************************* मनभरी सयपत्री, तन्भरी मखमली, जीवन बनोस गोदावरी, फुलफुलोस ओरिपरी !!!! कस्तो छ नी आजभोली? सुभ बनोस दीपावली....!!!! चामलको रोटी,प्याजको आचार, सुर्यको किरण,खुशी को बहाँर्, चन्द्रमा को चन्दी, तपाईं को प्यार्, शुभकामना तपाईंलाई, दिपाबलीको २०६६ को तिहार !!! SLC results published; over 68pc regular and 47.69 pc exempted examinees pass out Kantipur Report KATHMANDU, June 28 - The Office of the Controller of Examinations (OCE), Sanothimi, on Sunday published the the results of the School Leaving Certificate (SLC) examinations held in March. This year 68.47 percent of regular and 49.26 percent exempted examinees passed the SLC. The percentage of passed students has been a record so far in the SLC history. The pass percentage stood at 63.73 last year. A total of 342,632 regular students had appeared in this year's SLC examinations, which is also regarded as the ‘iron gate’ of the school level education, and 45, 890 exempted students (188882 boys, 27008 girls) had taken the exam in which 234, 602 regular and 21,887 exempted students passed out this year. Of the passed, 11, 304 students—7121 boys and 4183 girls—have scored distinction marks, 87,772 have secured 1st division, 125, 421 have passed with second division score, while 10, 105 students got through the SLC with third division. Among them, 184182 are male examinees and 158450 female. 72.03 percent of the total boys and 64.34 percent of girls have passed the SLC exam. Under the exempted category, 9302 (i.e. 49.26 %) of the boys and 12, 585 (i.e. 46.6%) of the girls passed this year's exam. The OCE has made a provision of retake for those students who failed in at least two subjects. The reexamination for such students will be held from August 9-16. The OCE board meeting, chaired by Secretary at the Ministry of Education Deependra Bickram Thapa, this at 5:15 this afternoon decided to publish the result. Prior to publication of the SLC results, Minister for Education Ram Chandra Kuswaha had visited the OCE office and gathered information about it. The whole result can be viewed in ekantipur.com also. http://www.ekantipur.com/slc2065-2066.php The SLC result can also be inquired by dialing 1600 on the telephone (for Nepal Telecom SLC result inquiry). UTL subscribers may dial 1215 for the result. Also, the Nepal Telecom has provided the SMS service to inquire the result. (1400) One can view the SLC result from the sites listed below: http://www.ekantipur.com/slc2065-2066.php www.soce.gov.np www.moe.gov.np Posted on: 2009-06-28 00:55:12 (Server Time) mini pool-2 Mini Pool 2 फेरि कोसीको पिरलो अघिल्लो वर्ष भदौ २ गते कोसी नदीले पूर्वी तटबन्ध भत्काई आफ्नो दिशा बदलेपछि नेपाल र भारतका लाखौं बासिन्दा घरवारविहीन भए । प्रलयकारी बाढीले सडक, सिँचाइ, खानेपानी, कृषिलगायत भौतिक पूर्वाधारलाई ठूलो क्षति पुर्‍यायो । त्यतिबेला तटबन्ध भत्कनुको मुख्य प्राविधिक कारण थियो- ँस्पर’ हरूको नियमित मर्मत-सम्भार हुन नसक्नु । नदीको बेगलाई कम गरी तटबन्धतर्फ सीधा धार रोक्ने संरचना स्पर हो । भदौमा फुटेको कोसीको भेललाई तीन महिनाअघि पुरानै स्थितिमा ल्याउन भएका प्रयत्न झन्डै असफल भएको थियो, जबकि वषर्ायाम सुरु नहुँदै आएको बाढीले अस्थायी बाँध भत्काएर ठूलो विपत्ति निम्तिने संकेत आइसकेको थियो । किनभने अनुमानभन्दा निकै छिटो पानी परेर कोसीमा बहाव बढ्न गई निर्माणाधीन स्परलाई पुनः धक्का पुर्‍याएको थियो । गत अपि्रलमै स्पर र तटबन्ध पुनर्निर्माण गरी कोसीलाई दुरुस्त राख्ने भारत सरकारको प्रतिबद्धता पनि असफल भयो । उसले तीनपटक म्याद थप गरेर कोसीको अन्तिम कार्य आगामी जुन १५ मा पूरा गर्ने नेपाल सरकारलाई जानकारी दिएको छ । भारतले यसरी जानकारी दिएको केही दिनभित्रै निर्माणाधीन केही संरचनालाई बाढीले बगायो । यसले गर्दा कोसीको विपत्ति दोहोरिने आशंका र भयमा स्थानीय बासिन्दा सुरक्षित स्थलतर्फ शरण लिनसमेत जानुपर्‍यो । नेपाल र भारतबीच थुप्रै संवेदनशील र जटिल सम्बन्धमध्ये कोसी सम्झौता प्रमुख हो । यही सम्झौताले कोसीका सम्पूर्ण संरचना तथा अवयवको सञ्चालन, नियन्त्रणमात्र नभई मर्मत-सम्भारको जिम्मा पनि भारतलाई दिएको छ । गत भदौमा बाढीको विपत्ति भोगिसकेपछि पनि भारतले पूर्वनिर्धारित समयमा मर्मत तथा पुनर्निर्माण कार्य गर्न सकेन । उसले त्यतिबेला हिउँदभित्रै युद्धस्तरमा कोसी पुनर्निर्माण गर्ने घोषणा गरेको थियो । कोसीजस्तो संवेदनशील मामिलामा समेत भारत संवेदनशील नभएको हो कि भन्ने आशंकालाई उसका गतिविधिले मलजल गरेका छन् । यसपालि गत अपि्रलभित्रै पूरा हुनुपर्ने मर्मत कार्य भारतीय ठेकेदार र सरकारबीचको विवादले गर्दा ढिलो भयो । एक दिन पनि नबिराई चौबीसै घन्टा काम गर्नुपर्नेमा सरकार र ठेकेदार कम्पनीबीच निकै दिन जुहारी चलेको थियो । यसबाहेक नेपालका कोसी पीडितको आन्दोलन, दिनहुँजसो हुने बन्द, हडताल, चक्काजामले पनि निर्धारित समयभित्र काम पूरा नहुनमा मद्दत गरेको देखिन्छ । भारतको विहार प्रान्तका जलस्र्रोतमन्त्रीले कोसीको भ्रमणताका नेपाल सरकारबाट सुरक्षा नपाएको गुनासोसमेत गरेका थिए । कोसी बाढीले आफ्नै उठीवास भइरहेका बेला पीडितहरूले विभिन्न माग राखी मर्मत कार्यमा समेत अवरोध पुर्‍याए । यी र यस्ता कृत्यप्रति नेपाल र भारत दुवैतर्फका सरकारी संयन्त्र संवेदनशील देखिएनन् । कोसीको समस्या कुनै एक वर्ष वा यामको होइन । आगामी दिनमा गत सालको जस्तो घटना दोहोरिन नदिन सरकारले सतर्कता अपनाउनुपर्छ । ँभारत सरकारको जिम्मा हो’ भनेर नेपाल चुप लागेर बस्ने हो भने यस्ता घटना सामान्य बन्न थाल्नेछन् । कोसीका सूचना आदानप्रदान गरी छिटोभन्दा छिटो समस्या समाधान गर्न दुई देशबीच सम्पर्क अधिकारीको व्यवस्था छ । तर कोसीसम्बन्धी जानकारी वा ज्ञान भएकालाई नियुक्ति गर्नुभन्दा आफ्ना कार्यकर्ता भर्ती गर्ने चलनले दुई सरकारबीच प्रभावकारी संवाद हुनसकेको छैन । कोसीको घटना दोहोरिन नदिन नियमितरूपमा स्पर तथा तटबन्धहरूको मर्मत सम्भार गर्नुपर्छ । यसका लागि नेपाल-भारत संयुक्त कोसी तथा गण्डक समितिको बैठक नियमित बसेर प्राविधिक टुंगो लगाउने प्रचलनलाई निरन्तरता दिन आवश्यक छ । आगो लागिसकेपछि कुवा खन्ने नभई आगो लाग्नै नदिने व्यवस्था हुनुपर्छ । मर्मत सम्भारको जिम्मा भारतको भएकाले उसले पनि बीच-बीचमा आइपरेका समस्या तथा अड्चनबारे नेपाललाई समयमै अवगत गराउन जरुरी छ । कोसी क्षेत्रमा दिनहुँजसो हुने बन्द-हडतालले पनि यसलाई प्रभावित पार्दै आएको छ । स्थानीय प्रशासनले कोसी संरचनाको मर्मतमा संलग्न प्राविधिकलाई जसरी भए पनि सुरक्षा दिनैपर्छ । यति गर्न सके मात्र पनि विगतको विपत्ति दोहोरिने छैन ।
http://www.meebo.com/rooms
Time of Qatar




This website was created for free with Own-Free-Website.com. Would you also like to have your own website?
Sign up for free